राजनीति

सबै

हर्क साम्पाङको पार्टीले टुङ्ग्यायो समानुपातिक सांसदको नाम

श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसदको नामावली अन्तिम रूपमा टुङ्ग्याएको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको थियो, जसका आधारमा चार जना सांसद पाउने भएका थिए।

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट

रास्वपाले विधान संशोधनपछि संसदीय दलको नेता छान्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनसम्बन्धी विधान संशोधन गर्ने तयारी गरेको छ । वर्तमान व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सबै साधारण सदस्यले मतदान गर्नुपर्ने प्रावधान रहेकाले त्यसलाई समयानुकूल बनाउने तयारी

हर्क साम्पाङको चेतावनी- समानुपातिकको विषयमा रोइलो गर्नेलाई पार्टीबाट निष्कासन गर्छु

काठमाडौं । श्रम संस्कृति पार्टीमा समानुपातिक सांसदका लागि किचलो सुरु भएसँगै अध्यक्ष हर्क साम्पाङले कारबाहीको चेतावनी दिएका छन् । उनले फेसबुकमा स्टाटस लेखेर समानुपातिक विषयमा रोइलो नगर्न पार्टी पङ्‍क्तिलाई सचेत गराएका हुन् । हर्कले भनेका

निर्वाचन आयोगद्वारा दलहरूलाई समानुपातिक उम्मेदवारको नाम पठाउन ३ दिनको समय

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ उम्मेदवारको नाम पेश गर्न दलहरूलाई ३ दिनभित्र समय सीमा तोकेको छ। यो प्रक्रिया समानुपातिक मतगणना पूरा भइसकेपछि सिट वितरण तय भएपछि गरिएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, थ्रेसहोल्ड नियमअनुसार ३

समानुपातिक सिट बाँडफाँट, कुन दलले कति पाए ?

काठमाडौँ । समानुपातिकतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ । निर्वाचन आयोगले बिहीबार (फागुन २८) समानुपातिक मतका आधारमा सिटको टुंगो लगाएको हो । जसअनुसार ६ दलले समानुपातिक सिट पाएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

बैठकमा बोल्दा बोल्दै ढलेका एमाले नेता थापाको निधन

एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरा-९ शान्तिवनस्थित जिल्ला पार्टी कार्यालयमा बैठकमा बोल्ने क्रममा एक्कासि ढलेपछि उनलाई मणिपाल अस्पताल पुर्‍याइएको थियो । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १०

चुनावी हार स्वीकार्दै ओली भन्छन्- निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनको परिणाम अपेक्षा अनुरूप नआएको स्वीकार गर्दै जनताको निर्णयलाई सम्मान गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै ओलीले यसपटक आफूले अपेक्षा गरेजस्तो परिणाम प्राप्त

रोचक

सबै

भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि…

एजेन्सी : भारतको महाराष्ट्रमा एउटा भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेको छ । महाराष्ट्रको वाशिम जिल्लास्थित सारसी गाउँ निवासी रामहरि नाम गरेका किसानकी पत्नीको असावधानीका कारण भैँसीले उक्त गहना निलेको हो । रामहरिकी पत्नीले नुहाउनु अघि मङ्गलसूत्र खोलेर भटमास र बदामको बोक्रा राखिएको एउटा प्लेटमा लुकाएकी

यो साताको लोकप्रिय